सेरे र उसको Gf..!!

सेरे :- Hi
सेरे को GF :- Hello !!
सेरे :- कहाँ छौ तिमि ?
सेरे को GF :- मा मेरो dad को
BMW car मा ,club जादै छु , अब
driver ले मलाई club
मा छोड दिन्छ तेसपछी
himalayan bank बाट
पैसा झिक्छु ..!tl!
अनि city mall मा गएर shopping
गर्छु
अनि तेसपछी तिम्लाई call गर्छु
तिमि कहाँ छौ ?
.
.
.
.
.
.
सेरे :- micro bus मा ,
तिम्रो पछाडी को सीट मा छु .
तिम्रो micro भाडा दी सके
फेरी माग्ला नदेउ ह