gf को मोबाईल चेक गर्दा

Bf ले gf को पर्सबाट थाहा न पाउने
गरि मोबाईल निकालेर आफ्नो नम्बर
कुन्
नाम बाट save गरेको छ भनेर हेर्न
थालेछ .... Guess गर्न थालेछ ...
"Honey" हुन सक्छ ...
... नत्र
...
"Sweetheart" नि हुन सक्छ ....
"Darling"नि राखेकी हुन सक्छ . ..
तेत्तिकै
मा आफ्नो नम्बर Dial गरेर
हेरेछ
त ...

-
-
- -
-
-
आफ्नो नाम त"Recharge
वाला दाई" . .
.
केटो त बेहोस