मन छुने कथा (facebook story)

एक दिन एउटा केटी को facebook मा एउटा
केटा को frn request आयो तर केटीले केटाको
फोटो हेरेर डिलिट गर्यो ।
किन कि केटाको फोटो उसलाई मन परेन तर
केटाले प्रत्येक - बर frn request पठाएको ले उनले
frn requst accept गर्छिन अनि केटाले सधै gd
mrng, gd evng, खाना खायो कि खाएनौ
भनि
सोध्यो तर केटीले sms रिप्लाइ नै गर्दैन्थ्यो
तर
बर- बर sms गरेको हुनाले केटीले पनि
रिप्लाइ
गर्न थाल्यो । केटाको नाम राज थियो
अनि
केटी को नाम सपना बिस्तारै उनिहरु एकदम
राम्रो साथी बन्यो । केटा बिदेशमा
बिल्डिङ कन्टेक्सनमा काम गर्थ्यो अनि
बिस्तारै उनिहरु फोनमा पनि कुराकानी
गर्न
थाल्यो । एक दिन केटाले केटीलाई
सोध्यो ?
के तिमी मलाई माया गर्छौ ? यो सुनेर
केटी
चुपचाप भयो । उनले पनि माया गर्थ्यो तर
अझै
केहि समय चाहिन्छ । उनि अनि केटाले
भन्यो म
तिमीलाई धेरैै मन पराउछु । यसरी नै
उनिहरुको
कुराकानी भैरहन्थ्यो तर केहि दिन देखि
केटाको call sms केहि पनि आउन छाड्यो
केटीलाई केटाको धेरै याद आउन थाल्यो ।
उसले
बर- बर sms गरेको उसले care गरेको सबै याद
आउन
थाल्यो । फोन गर्यो उठाएन sms गर्यो
रिप्लाई गरेन। केटी सधै केटाको call र sms
को
प्रतिक्षा गर्थ्यो अनि सोच्थिन अब फोन
गर्यो भने केटालाई भनिदिन्छु म पनि
तिमीलाई धेरै माया गर्छु भनि केटीलाई
केटाको मायाको महसुस भयो एक दिन
बिदेशको नम्बर देखि केटीलाई फोन आयो
केटी
खुशी ले हतार- हतार फोन उठायो फोनमा
एउटा केटा बोल्यो । उसले सोध्यो के तपाई
सपना बोल्नु भएको हो ? म राज को साथी
हो
। राज बिल्डिङ मा काम गर्दा लडेर धेरै
दिन
अस्पतालमा बेहोस भयो तर हिजो उसको
मृत्यु
भएको छ उसले सधै तपाईलाई सँधै सम्झिन्थ्यो
तपाई सँधै आफ्नो ख्याल राख्नु होस् यहि
राजको अन्तिम wish थियो । यो सुनेर केटी
फोन राखेर रुन थालिन् यसरी नै समय बित्दै
गयो केटी आज पनि facebook खोल्छी अनि
उसको sms को प्रतिक्षा गरिरहन्छ । त्यहि
gd
mrng , gd evng , खाना खायो कि खाएनौ
भन्ने । साथी हो जसलाई माया गार्छौ
उसलाई मनको कुरा भनिदिनु पर्छ नत्र मनको
कुरा यसरी नै मनमा रहि जान्छ्।।।