confuse मा छु😐

एक ठाउँ बाट बिहेको राम्रो अफर
आएको छ गाठे बिहे गरु कि नगरु
confuse मा छु ??

ससुर : नेपाल जुवा तास संघको
अध्यक्ष
सासू : कुरौटे संघको सचीव
जेठानसाब : नेपाल जाड रक्सी
संघको कोषअध्यक्ष
साला : गजेडी संघको नेता
मेरि उनी चै : धोकेबाज संघको
सल्लाहकार रै छिन ।