पछी मेसेज यस्तो पो आयो

आज एउटि केटिले मलाई
I Love You भनेर म्यासेज गरि
म त मख्ख परे अनि एकछिनपछि फेरि उस्को

म्यासेज आयो अनि हतारहतार हेरेको त
"सरि ल भाइ "
अरुलाइ पठाको तिमिलाइ आएछ पो
लेखेको
रैछ #dukhi aatma 🙁