शेरेको छोराको बिहे बिल गेट्सको छोरीसगॅ । कसरी??



शेरे : छोरा तेरो बिहे मैले
खोजेको केटि सित हुनुपर्छ ।
शेरेको छोरा : No यो हुन सक्दैन ,dr
मेरो बिहे मैले खोजेको मैले मन
पराएको केटि सित मात्र गर्छु ।dr
शेरे : मैले जो सित तेरो बिहे गर्ने
कुरा गरिरहेको छु तिनी बिल
गेट्सको छोरी हुन ।
शेरेको छोरा : अक्कमक्क पर्छ , ओह !
बिल गेट्सको छोरी ? Then okay .
म गर्न तयार छु ।
शेरे बिल गेट्सको घरमा जान्छ र उसलाई
आफ्नो छोराको हात उसको छोरीसँग
माग्छ ।dr
बिल गेट्स : No this is
impossible यो हुन सक्दैन । आकास
र पतालको फरक छ असम्भव ।
शेरे : मेरो छोरा विश्व बैंको C.E.O.
हो ।
बिल गेट्स : Oh my god विश्व
बैंकको प्रमुख Then okay प्रस्ताव
स्विकार्य छ ।dr
शेरे : विश्व
बैंकको प्रेसिडेन्टको मा जान्छ र
अपोइन्टमेन्ट दिन्छ मेरो छोरालाई
तपाइको बैंकको C.E.O.
बनाइदिनुपर्यो भन्छ ।
विश्व बैकको प्रेसीडेन्ट : No No
यो हुनै सक्दैन This is
impossible .
शेरे : मेरो छोरा बिल गेट्सको ज्वाइँ
हो ।dr
विश्व बैकको प्रेसिडेन्ट : Oh my
God बिल गेट्सको ज्वाइँ Then
okay
अब शेरेको छोरा बिल
गेट्सको छोरी सित पनि बिहे हुन्छ
उता विश्व बैकको C.E.O.
मा पनि नियुक्त हुन्छ ।
.