बाबु तिमीले पखालाको पनि उपचार गर्छौ??😂

बिहान बस मा आउँदा लास्ट सिटमा १
जोडी केटा-केटी बसेर गफगर्दै थिएtl,
त्यत्तिकैमा ,
केटी:- dear,कस्तो टाउको दुख्यो मेरो

.
त्यसपछी केटालेकेटीको टाउकोमा
किस
गरिदिन्छ र केटीले ठीक भए
जस्तो प्रतिकृया देखाउछे tl,
केही छिनपछी फेरी,
केटी :- सुन न dear मेरो निधार
कस्तो तातो भो मलाई ज्वरो आको
छtl.
फेरी केटाले निधारमा किस
गरिदिन्छ र केटीले
सन्चो भएजस्तो अनुभब गर्छे
त्यत्तिकैमा १ जना छेउमा बस्नेबुढो
मान्छे
कराउछ..
.
.
.
.
.
.
.
बुढो:- बाबु तिमीले पखालाको पनि
उपचार
गर्छौ??
केटो बेहोश