मन छुने कथा


एउटा 16 वर्षको केटाले आफ्नो ममीलाई
भन्यो कि " ममि मेरो 18 अठारौ जन्म
दिनमा तपाइले के गिफ्ट दिनुहुन्छ ? "
तब त्यो केटाको ममीले भनिन कि " जब
तिम्रो 18 अठारौ जन्मदिन आयो भने
दराजको माथीको भागमा हेर्नू , त्यसमा
तिम्रो गिफ्ट हुनेछ । अहिले नै भनीदिए भने
मजा आउदैन ।
केहिदिन पछि त्यो केटा बिरामी परेछ र
उसको ममी डेडीले उसलाई अस्पताल लिएर
गयो ।चेक अप भइसकेपछी डाक्टरले केटाको आमा
बुवालाई भन्यो कि , ` तपाइको
छोराको दिलमा प्वाल परेको छ ।
तपाइको छोरा दुई महिना भन्दा धेरै
बाँच्न सक्दैन ।
एक वर्षपछी केटा हस्पिटलबाट ठिक भएर घर
गयो । तब उसले थाहा पायो कि उसको `
आमा ´ यो दुनियाँमा अब रहेन । उसले यो
कुरा थाहा पाउने बित्तिकै उनले दराज
खोल्यो र उसले देख्यो कि दराजको
माथीको भागमा एउटा गिफ्ट
राखिएको थियो ।उसले छिटोभन्दा
छिटो त्यो गिफ्ट खोल्यो , त्यो
गिफ्टमा एउटा चिठ्ठी थियो , त्यो
चिठिमा लेखिएको थियो ,
" मेरो मुटुको टुक्रा यदि तैले यो चिठि
पढिरहेको छस भने त बिल्कुल ठिक भएको
होलास , तलाइ थाहा छ ? जब त
बिरामी परेको थिइस , तब हामीले तलाई
अस्पताल लिएर गएका थियौ , डाक्टरले
भन्यो कि तेरो दिलमा प्वाल छ तब त्यो
दिन म धेरै रोएको थिए । फैसला गरेकी
मेरो दिल तलाइ दिन्छु , याद छ एकदिन तैले
भनेको थिइस कि ` ममी मलाइ 18 अठारौ
वर्षको जन्मदिन मा के दिनुहुन्छ ? त्यसैले
छोरा मैले तलाई आफ्नो दिल दिइरहेको छु
यसलाई सम्हालिएर राख्नु , Happy Birth
Day छोरा " ।
सार :- एउटी आमा यसकारण मरीन कि
उसको छोरा बाँच्न सकोस , दुनियामा
आमाभन्दा ठूलो दिल कसैको छैन ,
आमाको दिल जस्तो दुनियामा कसैको
दिल छैन ।
यदी तपाइलाई यो स्टोरी राम्रो
लाग्यो भने शेयर अवस्य गरीदिनुहोस र यस्ता अरु मनछुने कथा
पनि पढनुस ।