तर मेरो परिवार भन्दा बढी माया गर्न सक्दिन😐?

केटा -i love you darling
केटी- तिमि मलाई कति माया
र्गछौ ?
केटा-आफुभन्दा पनि बढि
केटि-के तिमि मलाई आफ्नो
परिबारलाई
भन्दा बढि माया र्गछौ ?
मेरो लागि तिम्रो आफ्नो
परिवारलाइ छोड्न
सक्छौ ?

केटा -अहँ र्गदिन..सक्दिन
केटी- किन नि ?
केटा - किनकी
>जिन्दगिको मेरो पहिलो चुम्बन
मलाइ मेरी आमाले
गर्नु भयो तिमिले हैन..
>साँनो छँदा मलाइ ठेस लागेर लडदा
मलाइ मेरो
बाबाले उठाउनु हुन्थ्यो तिमिले हैन..
>सानो छदाँ कतै घुम्न जाँदा मेरो आमा
र बाबाले
मेरो हात
पकडनु हुन्थ्यो तिमिले हैन
>मेरो जिबनको पहिलो साथि मेरी
दिदि अनि
दादा हुन
तिमि होइनौ
यदि मेरो परिवार थिएन भने म यो
दुनियामा हुँदैन
थिएँ,
तेसैले म तिमिलाइ म आफु भन्दा बडि
माया गर्न
सक्छु
तर मेरो परिवार भन्दा बढी माया
गर्न सक्दिन...
बास्तबिकता यहि हो..........kt thau
ko thau hehehe..