स्कुलमा आगो लाग्दा एउटा बच्चा उदास थियो ?✊?

स्कुलको एउटा बिल्डिङग मा आगो
लागेछ । स्कुलको
सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल
आउनु परेन”
भन्दै खुशी भईरहेका थिए तर त्यही
बच्चाहरुको
भिडमा एउटा बच्चा उदास थियो

त्यो देखेर एउटा टिचरले सोधेछ :- बाबु
तिमी किन
उदास छौ ? अरु सबै त खुशी भईराखेका
छन त ! ?
बिथार्थी : बिल्डिङग मा आगो
लागेर के गर्नु सर
तपाईं त जिउदै हुनुहुन्छ नि !!