दुईजना महिला स्वर्गमा


दुईजना महिला मरेपछि स्वर्गमा ।
एउटी ले सोधी- तिमी कसरी मर्यौ ?
दोस्री महिला - चिसो लाग्नाको
कारण ले।
अनि तिमी नी कसरी मर्यौ ?
पहिली महिला- ब्लड प्रेशर ले ।
एक दिन म अफिसमा काम गर्दैथे।
मलाई खबर आयो की मेरो लोग्नेले
घरमा अर्कै केटी ल्याएर राखेको छ
त्यस पछि म घर जांदा
मेरो लोग्ने टि भी हेर्दै थिए ।
मैले घरको कुना कुना खोजे
बगैचा तिर नि खोजे तर भेटीन।
दोस्री महिला- अनि अनि
पहिली महिला- खबर पक्का भएकोले
मैलै आलमारी, दराज बक्स
सबै खोजे तर फेला परिन।
त्यस पछि टेन्सले म त्यही मरे।
दोस्री महिला- खास तिमीले
फ्रीजरमा नी
हेरेको भए आज हामी दुबै जिउंदै हुन्थ्यौ।